f
s
f

Lorem ipsum dolor sit amet, consectetuer adipis cing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis theme natoque

Follow Me
TOP

‘बाध्यताको डोरी’मा बाँचेको कर्णाली,अव पक्कै दुर रहने छैन !

बाध्यताको डोरी’ बनेको यो तुइन केवल नदी पार गर्ने माध्यम होइन, कर्णालीको वर्षौँदेखिको संघर्षको कथा हो।
उर्लदो नदीमाथि ज्यान जोखिममा राखेर यात्रा गर्नु यहाँका नागरिकको रहर होइन, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतासम्म पुग्न अपनाउनुपरेको बाध्यता हो।
तर कर्णालीका जिवन,साहस र धैर्यता साँच्चै प्रेरणादायी छ। अब समय आएको छ—यस्ता तुइनहरू इतिहास बनून्, सुरक्षित पुलहरूले ठाउँ लिऊन्, र यस्तो दृश्य भविष्यमा वास्तविक जीवनमा होइन, केवल तस्बिर र सम्झनामा मात्र सीमित रहोस्।
किनकि विकासको वास्तविक अर्थ त्यतिबेलामात्र पूरा हुन्छ, जब देशको कुनै पनि नागरिकले आधारभूत आवश्यकताका लागि आफ्नो ज्यान जोखिममा राख्नुपर्दैन।

Post a Comment

You don't have permission to register