जेनजी शहीद दिवस : जेनजीको रगतले लेखेको इतिहास
–पिक्चर नेपाल समयसँगै पुस्ता बदलिन्छ, सोच बदलिन्छ र समाजलाई हेर्ने दृष्टिकोण पनि बदलिन्छ। नेपालमा नयाँ पुस्ताले आफ्नो आवाजलाई बलियोसँग प्रस्तुत गरेको एउटा महत्वपूर्ण समय थियो-जेनजी आन्दोलन। आज त्यही आन्दोलन र त्यस क्रममा ज्यान गुमाएका युवाहरूलाई सम्झने दिन हो, जेनजी शहीद दिवस। यो कथा
पशुपतिनाथको ब्रह्मनालमा मृतकलाई किन सुताइन्छ?
–पिक्चर नेपाल पशुपतिनाथको आर्यघाटमा दाहसंस्कार गर्नुअघि मृतकको शरीरलाई पानीमा किन सुताइन्छ होला? यो दृश्य धेरैले देखेका हुन्छौँ, तर यसको पछाडि जोडिएको धार्मिक र तान्त्रिक मान्यताबारे धेरैलाई थाहा नहुन सक्छ। पशुपतिनाथको आर्यघाटमा मृतकको शरीरलाई दाहसंस्कार गर्नुअघि ब्रह्मनाल अर्थात् अर्धजल मा सुताउने परम्परा छ।
नागपञ्चमी किन मनाइन्छ? घरको ढोकामा नागको तस्वीर किन राखिन्छ?
–पिक्चर नेपाल नागपञ्चमी हिन्दू धर्मावलम्बीहरूले श्रद्धापूर्वक मनाउने महत्वपूर्ण पर्व हो। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा नागदेवताको पूजा गर्ने परम्परा छ। नेपालमा नागपञ्चमीका दिन घरको मूलढोकामाथि नागको तस्वीर टाँस्ने चलन पनि निकै पुरानो छ। हिन्दू धार्मिक मान्यताअनुसार नागलाई प्रकृति,
काठमाडौंको सहयोगीनगरमा बन्यो सुन्दर ‘सम्पर्क पार्क’, बाल उद्यानदेखि व्यायामस्थलसम्मको सुविधा
– पिक्चर नेपाल काठमाडौं महानगरपालिका–३२, सहयोगीनगरस्थित सम्पर्क मार्गमा स्थानीय समुदायको पहलमा निर्माण गरिएको ‘सम्पर्क पार्क’ औपचारिक रूपमा उद्घाटन गरिएको छ। सहयोगीनगर जागरण विकास समाजको पहलमा निर्माण भएको पार्कको काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले रिबन काटेर उद्घाटन गर्नुभएको हो। २०८३ साल श्रावण
ठक…ठक… गर्दै जंगल जोगाउने चराः ठूलो सुनजुरे काठफोर
– पिक्चर नेपाल यदि तपाईं नेपालका तराई वा मध्यपहाडी क्षेत्रका हराभरा वनहरूमा पुग्नुभएको छ भने, त्यहाँको सन्नाटालाई चिर्दै आएको एउटा निरन्तर ध्वनि अवश्य सुन्नु भएको होला— ’ठक–ठक, ठक–ठक’। यो जंगलको कुनै कारखानाको आवाज होइन, बरु प्रकृतिले सुम्पिएको जिम्मेवारी निभाउँदै गरेको एउटा
६७ वर्षीय प्रमोदले प्यारालाइसिसलाई योगले जितेर देखाए
—पिक्चर नेपाल ६७ वर्षीय प्रमोद पराजुलीको कथा कुनै फिल्मी कथाभन्दा कम छैन। यो कथा एउटा यस्तो मानिसको हो, जसलाई नियतिले मृत्युको अन्तिम विन्दुसम्म पुर्यायो, चिकित्सकहरूले आश मारिसकेका थिए, तर पूर्वीय दर्शनको अमोघ शक्ति—योगले उनलाई ओछ्यानबाट उठाएर दौडिन सक्ने जुझारु मानिस बनाइदियो।
‘बाध्यताको डोरी’मा बाँचेको कर्णाली,अव पक्कै दुर रहने छैन !
बाध्यताको डोरी’ बनेको यो तुइन केवल नदी पार गर्ने माध्यम होइन, कर्णालीको वर्षौँदेखिको संघर्षको कथा हो। उर्लदो नदीमाथि ज्यान जोखिममा राखेर यात्रा गर्नु यहाँका नागरिकको रहर होइन, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतासम्म पुग्न अपनाउनुपरेको बाध्यता हो। तर कर्णालीका जिवन,साहस र धैर्यता साँच्चै


