AG10 Football Academy द्वारा हुन्डाईको प्रायोजनमा आन्तरिक प्रतियोगिता सम्पन्न
पिक्चर नेपाल। विश्वकप फुटबलको उत्साह चलिरहेका बेला AG10 Football Academy ले आफ्ना ८० जना प्रशिक्षार्थीलाई सहभागी गराएर पहिलो पटक ग्रासरुट स्तरको इन्टरनल फुटबल टुर्नामेन्ट आयोजना गरेको छ। AG10 Football Academy र हुन्डाइको प्रायोजनमा सम्पन्न प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। विशेष आकर्षणका
अन्तर–व्यवसायी मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि टिम बानेश्वरलाई
पिक्चर नेपाल। नेपाल फर्निचर तथा फर्निसिङ एशोसिएशन (NFFA) को २७औँ वार्षिकोत्सवको अवसरमा आयोजित "इन्टर–बिजनेस फ्रेन्डली फुटसल टूर्नामेन्ट–२०८३" को उपाधि टिम बानेश्वर ले जितेको छ। शनिबार काठमाडौंको हाँडीगाउँ, धुम्बाराहीस्थित धन्वन्तरी स्पोर्ट्स हबमा भएको फाइनल खेलमा टिम बानेश्वरले नेपाल फर्निचर फ्याक्ट्री लाई ५–३
सहिद स्मृति यू–२० राष्ट्रिय रग्बीः महिलामा बागमती र पुरुषमा कर्णाली च्याम्पियन
– पिक्चर नेपाल, १६ असार। ललितपुरको च्यासल रंगशालामा सम्पन्न सहिद स्मृति राष्ट्रिय यू–२० महिला तथा पुरुष रग्बी प्रतियोगिता–२०८३ मा महिलातर्फ बागमती प्रदेश र पुरुषतर्फ कर्णाली प्रदेश च्याम्पियन बनेका छन्। पुरुषतर्फ बागमती प्रदेश दोस्रो र कोशी प्रदेश तेस्रो भयो। त्यस्तै महिलातर्फ कोशी प्रदेश
च्यासलमा यू–२० राष्ट्रिय रग्बी प्रतियोगिता सुरु, महिलातर्फ बागमती–कोशी फाइनलमा, पुरुषतर्फ सेमिफाइनल तय
– पिक्चर नेपाल ललितपुरको च्यासल रंगशालामा सहिद स्मृति राष्ट्रिय यू–२० पुरुष तथा महिला रग्बी प्रतियोगिता–२०८३ सुरु भएको छ। पहिलो दिन नै खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकलाई रोमाञ्चक खेलको अनुभव गराएका छन्। यो प्रतियोगिता नेपाली रग्बीका युवा खेलाडीका लागि निकै महत्त्वपूर्ण मानिएको छ।
योगले बदलिएको सोनामको जीवन: १४ वर्षमै विश्व च्याम्पियनसिपको कांस्य पदक
—पिक्चर नेपाल भारतको गुजरातमा सम्पन्न 'फर्स्ट वर्ल्ड योगासन च्याम्पियनसिप २०२६' मा १४ वर्षीया नेपाली बालिका सोनाम तामाङले कांस्य पदक (Bronze Medal) जित्न सफल भइन्। विश्वभरका प्रतिस्पर्धीहरू माझ प्रतिस्पर्धा गर्दै नेपालको तर्फबाट पदक जित्ने सोनामको स्थायी घर नुवाकोट हो भने उनी हाल
विश्वकप २०२६: दक्षिण कोरियाको उत्कृष्ट पुनरागमन, चेक रिपब्लिक २–१ ले पराजित
-पिक्चर नेपाल मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको फिफा विश्वकप २०२६ को रोमान्चक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २–१ को सानदार पुनरागमन जित निकालेको छ। खेलको ५९औं मिनेटमा लादिस्लाभ क्रेज्कीको गोलबाट चेक रिपब्लिकले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। ६७औं मिनेटमा ह्वाङ


