रारा र योगः प्रकृतिको काखमा आत्माको यात्रा
-पिक्चर नेपाल नेपालको उत्तर–पश्चिमी भूभागमा अवस्थित रारा ताल केवल एउटा ताल मात्र होइन, यो शान्ति, सौन्दर्य र आत्मिक अनुभूतिको जीवित केन्द्र हो। निलो आकाशको प्रतिबिम्ब बोकेको विशाल रारा, वरिपरिका हरिया डाँडाहरू, चिसो हावा र चराचुरुङ्गीको मधुर स्वर — यी सबै मिलेर
‘बाध्यताको डोरी’मा बाँचेको कर्णाली,अव पक्कै दुर रहने छैन !
बाध्यताको डोरी’ बनेको यो तुइन केवल नदी पार गर्ने माध्यम होइन, कर्णालीको वर्षौँदेखिको संघर्षको कथा हो। उर्लदो नदीमाथि ज्यान जोखिममा राखेर यात्रा गर्नु यहाँका नागरिकको रहर होइन, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतासम्म पुग्न अपनाउनुपरेको बाध्यता हो। तर कर्णालीका जिवन,साहस र धैर्यता साँच्चै
शिवधारा: जहाँ पुगेपछि नेपाल साँच्चै स्वर्ग लाग्यो
स्वर्ग एउटा कल्पना मात्र हो, तर नेपाल यथार्थ हो। सुन्दा अलि घिसेपिटेको वा पुरानै कुरा दोहोर्याए जस्तो लाग्न सक्छ, तर म दाबीका साथ भन्न सक्छु— यो सत्य हो। पहिले-पहिले मलाई 'वीर नेपाली', 'नेपालको सौन्दर्य अतुलनीय छ', 'नेपाल जीवनमा एकपटक पुग्नैपर्ने
‘नेपालको गोआ’ बन्न सक्ने: कोशी टप्पु र प्रकाशपुर
पिक्चर नेपाल भौगोलिक रूपमा विविध र प्राकृतिक रूपमा धनी नेपालका कतिपय ग्रामीण क्षेत्रहरू प्रचुर पर्यटकीय सम्भावना, धार्मिक महत्त्व र अद्वितीय जैविक विविधता हुँदाहुँदै पनि अझै ओझेलमा छन्। सुनसरी जिल्लामा पर्ने प्रकाशपुर र यसको काखमा रहेको कोशी टप्पु क्षेत्र यसैको एउटा प्रतिनिधि
डान्सिङ क्वीन तेरिया मगरको रजतपटमा डेब्यु
काठमाडौँ, पिक्चर नेपाल। अन्तर्राष्ट्रिय मञ्चमा नृत्यको जादु छरेर नेपालीहरूको शिर उच्च पारेकी 'डान्सिङ क्वीन' तेरिया मगर अब अभिनेत्रीको रूपमा ठुलो पर्दामा देखिँदैछिन्। आफ्नो शालीन स्वभाव र उत्कृष्ट प्रतिभाका कारण दर्शकमाझ सधैँ प्रिय रहेकी तेरिया अभिनित चलचित्र 'मितज्यू' आगामी जेठ ८ गतेबाट
दुई पाङ्ग्रामा खप्तड: एउटा अविस्मरणीय साहसिक यात्रा
नयाँ ठाउँहरू घुम्नु, भौगोलिक विविधता, जैवविविधता र जीवनशैलीलाई नजिकबाट नियाल्नु, अनि नयाँ मानिसहरूलाई भेट्नु नै वास्तवमा मानिसहरूले यात्रा गर्नुको मुख्य कारण हो। मैले पनि यसरी नै नयाँ ठाउँहरूको यात्रा गर्न सुरु गरेको थिएँ, जसले मभित्र सधैं रहिरहने उत्सुकता र भोकलाई
रातो गुराँसको जादुमयी वन: गुराँसको राजधानी तिनजुरे
पिक्चर नेपाल नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो र यहाँका कुना-काप्चामा लुकेका गन्तव्यहरूले जोकोहीलाई पनि मन्त्रमुग्ध पार्छन्। यदि तपाईं व्यस्त दैनिकीबाट टाढा रहेर प्रकृतिको काखमा हराउन चाहनुहुन्छ भने पूर्वी नेपालको आकर्षक गन्तव्य तिनजुरे उत्कृष्ट रोजाइ हुन सक्छ। तिनजुरे-मिल्के-जलजले (TMJ) क्षेत्र अन्तर्गत


