
AG10 Football Academy द्वारा हुन्डाईको प्रायोजनमा आन्तरिक प्रतियोगिता सम्पन्न
पिक्चर नेपाल। विश्वकप फुटबलको उत्साह चलिरहेका बेला AG10 Football Academy ले आफ्ना ८० जना प्रशिक्षार्थीलाई सहभागी गराएर पहिलो पटक ग्रासरुट स्तरको इन्टरनल फुटबल टुर्नामेन्ट आयोजना गरेको छ। AG10 Football Academy र हुन्डाइको प्रायोजनमा सम्पन्न प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो।

अन्तर–व्यवसायी मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि टिम बानेश्वरलाई
पिक्चर नेपाल। नेपाल फर्निचर तथा फर्निसिङ एशोसिएशन (NFFA) को २७औँ वार्षिकोत्सवको अवसरमा आयोजित “इन्टर–बिजनेस फ्रेन्डली फुटसल टूर्नामेन्ट–२०८३” को उपाधि टिम बानेश्वर ले जितेको छ। शनिबार काठमाडौंको हाँडीगाउँ, धुम्बाराहीस्थित धन्वन्तरी स्पोर्ट्स हबमा भएको फाइनल खेलमा टिम बानेश्वरले नेपाल फर्निचर फ्याक्ट्री लाई

काठमाडौंमा भव्य रूपमा मनाइयो मचाती (त्रिशूल) जात्रा
– पिक्चर नेपाल पशुपतिको जयवागेश्वरी क्षेत्रमा हरेक वर्ष असार कृष्णपक्ष अष्टमीका दिन मचाती जात्रा मनाइन्छ। त्रिशूलसँग जोडिएको विशेष परम्पराका कारण यसलाई त्रिशूल जात्रा पनि भनिन्छ। यो जात्रामा खटमा राखिएका बालबालिकालाई कुमार र कुमारीको प्रतीकका रूपमा पूजा गरिन्छ। खटमा देखाइने त्रिशूलको

सिन्दुरले रङ्गिने थिमी : संस्कृतिको जीवन्त उत्सव
– पिक्चर नेपाल नयाँ वर्षको दोस्रो दिन, बिहानैदेखि भक्तपुरको मध्यपुर थिमीमा केही फरक हुन्छ। साँघुरा गल्लीहरूमा मानिसहरूको भीड बढ्न थाल्छ। धिमे बाजाको ताल बिस्तारै हावामा फैलिन्छ। घरका झ्याल र कौसीहरू भरिन थाल्छन्। सबैको नजर एउटै क्षणको प्रतीक्षामा हुन्छ। अनि… पहिलो

चैनपुरे करुवाः काँसको धातुमा कुँदिएको सङ्खुवासभाको जीवन्त इतिहास र पहिचान
– पिक्चर नेपाल जब हामी नेपाली हस्तकला र पहिचानको कुरा गर्छौं, तब पाल्पाको करुवा वा भोजपुरको खुकुरीको नाम सहजै अगाडि आउँछ। तर, पूर्वी नेपालको ऐतिहासिक व्यापारिक केन्द्र सङ्खुवासभाको चैनपुरमा तयार हुने ‘चैनपुरे करुवा’ केवल एउटा भाँडो वा सजावटको सामान मात्र

कमल फुलेपछि मुस्कुरायो बोडे
– पिक्चर नेपाल भक्तपुरको बोडेमा रहेको कमलपोखरी यतिबेला गुलाबी र सेता कमलका फूलले ढकमक्क भएको छ। बिहानको कलिलो घाम पानीमा पर्नासाथ कमलका पत्रदलहरू बिस्तारै खुल्छन् र पोखरी एउटा सुन्दर तस्बिर जस्तै देखिन्छ। कमलका फूलहरूका बीचमा पानीमा हाँसहरू पौडी खेलिरहेको दृश्यले
साप्ताहिक तस्विर
नेपालका सुन्दर ठाउँहरूलाई संसारभर फैलाउने एउटा नयाँ सुरुवात! अब हरेक हप्ता तपाईंले नेपालको एउटा उत्कृष्ट र मनमोहक दृश्य हेर्न पाउनुहुनेछ।
kusal bista
The man Behind...
Kusal Bista takes his camera everywhere he goes and describes himself as a humorous guy who loves to explore the world with an adventurous mind.
After years of traveling and exploring Nepal, Kusal wants to exhibit the diversity he encountered on his journey
The man Behind...
Kusal Bista takes his camera everywhere he goes and describes himself as a humorous guy who loves to explore the world with an adventurous mind.
After years of traveling and exploring Nepal, Kusal wants to exhibit the diversity he encountered on his journey
Our videos
Capturing the beauty through special lenses
Places in Nepal that you must visit. They show you the general ones. But with us you can get to know about different locations which are unexplored. We have captured them through our lenses and created vlogs for you to decide where is your next destination in Nepal.

थप जानकारी
हाम्रो बारे
पिक्चर नेपाल नेपालको प्राकृतिक सुन्दरता, संस्कृति, पर्यटन र रैथाने जीवनशैलीलाई फोटो, भिडियो तथा भिजुअल स्टोरीटेलिङमार्फत विश्वसामु प्रस्तुत गर्ने डिजिटल मञ्च हो। हाम्रो उद्देश्य नेपालको सकारात्मक पहिचान उजागर गर्नु, प्रेरणादायी कथाहरू साझा गर्नु र स्थानीय समुदाय तथा स्रष्टाहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्नु हो। नेपाललाई मनदेखि माया गर्ने सबैका लागि यो साझा प्लेटफर्ममा स्वागत छ।
तपाईंको सामग्री पठाउनुहोस्!
नेपालको सुन्दरता, संस्कृति र प्रेरणादायी कथाहरू विश्वसामु पुर्याउने हाम्रो अभियानमा सहभागी बन्नुहोस्। फोटो, भिडियो, यात्रा अनुभव वा स्थानीय जीवनशैलीसँग सम्बन्धित सामग्री Facebook Inbox वा picturenepalofficial@gmail.com मा पठाउन सक्नुहुन्छ। तपाईंको सिर्जनाले नेपालको सकारात्मक पहिचान अझ टाढासम्म फैलाउन मद्दत गर्नेछ।
सम्पर्क गर्नुस्
सल्लाह-सुझाव र व्यावसायिक साझेदारी (Business Collaborations) का लागि हामीलाई हाम्रो सोसल मिडिया पेज, इमेल picturenepalofficial@gmail.com वा सिधै +977 9701874527 मा फोन गरेर सम्पर्क गर्न सक्नुहुन्छ; हामी सकेसम्म छिटो तपाईंको जवाफ फर्काउने छौँ।



