f
s
f

Lorem ipsum dolor sit amet, consectetuer adipis cing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis theme natoque

Follow Me
TOP

– पिक्चर नेपाल, १६ असार। ललितपुरको च्यासल रंगशालामा सम्पन्न सहिद स्मृति राष्ट्रिय यू–२० महिला तथा पुरुष रग्बी प्रतियोगिता–२०८३ मा महिलातर्फ बागमती प्रदेश र पुरुषतर्फ कर्णाली प्रदेश च्याम्पियन बनेका छन्। पुरुषतर्फ बागमती प्रदेश दोस्रो र कोशी प्रदेश तेस्रो भयो। त्यस्तै महिलातर्फ कोशी प्रदेश

– पिक्चर नेपाल ललितपुरको च्यासल रंगशालामा सहिद स्मृति राष्ट्रिय यू–२० पुरुष तथा महिला रग्बी प्रतियोगिता–२०८३ सुरु भएको छ। पहिलो दिन नै खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकलाई रोमाञ्चक खेलको अनुभव गराएका छन्। यो प्रतियोगिता नेपाली रग्बीका युवा खेलाडीका लागि निकै महत्त्वपूर्ण मानिएको छ।

– पिक्चर नेपाल आज असार १५। नेपालभरि राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन मनाइँदैछ। यो दिन केवल धान रोप्ने दिन मात्र होइन, नेपाली किसानको मेहनत, माटोसँगको सम्बन्ध, हाम्रो संस्कृति र प्रकृतिप्रतिको सम्मान झल्काउने विशेष अवसर पनि हो। नेपाल कृषिप्रधान देश हो।

– पिक्चर नेपाल हाम्रो शरीरमा करिब ६० प्रतिशत पानी छ। यो विशाल पृथ्वीको करिब ७१ प्रतिशत भाग पानीले ढाकेको छ। तर, तिर्खा मेटाउने शुद्ध पिउने पानी भने संसारमा जम्मा २.५ प्रतिशत मात्रै उपलब्ध छ। तथ्याङ्क र हिसाबकिताब आफ्नो ठाउँमा होला, तर

—पिक्चर नेपाल जीवनमा एउटा सानो मोडले कति ठुलो परिवर्तन ल्याउन सक्छ भन्ने जीवन्त उदाहरण हुनुहुन्छ— शान्त सौम्य स्वाभावका केदार नाथ बस्ताकोटी गुरु। आजभन्दा १८ वर्ष अगाडि टेलिभिजनको पर्दामा स्वामी रामदेवका योग सिविरहरु हेरेर सुरु भएको उहाँको लगाव, आज देश–विदेशका हजारौँ मानिसलाई

—पिक्चर नेपाल ६७ वर्षीय प्रमोद पराजुलीको कथा कुनै फिल्मी कथाभन्दा कम छैन। यो कथा एउटा यस्तो मानिसको हो, जसलाई नियतिले मृत्युको अन्तिम विन्दुसम्म पुर्‍यायो, चिकित्सकहरूले आश मारिसकेका थिए, तर पूर्वीय दर्शनको अमोघ शक्ति—योगले उनलाई ओछ्यानबाट उठाएर दौडिन सक्ने जुझारु मानिस बनाइदियो।  

—पिक्चर नेपाल भारतको गुजरातमा सम्पन्न 'फर्स्ट वर्ल्ड योगासन च्याम्पियनसिप २०२६' मा १४ वर्षीया नेपाली बालिका सोनाम तामाङले कांस्य पदक (Bronze Medal) जित्न सफल भइन्। विश्वभरका प्रतिस्पर्धीहरू माझ प्रतिस्पर्धा गर्दै नेपालको तर्फबाट पदक जित्ने सोनामको स्थायी घर नुवाकोट हो भने उनी हाल

—पिक्चर नेपाल तराईका ग्रामीण भेगको रैथाने गौरव र पहिचान बनेको गोरुगाडा हाम्रो मौलिक संस्कृति, इन्धनमुक्त यातायात र वातावरणमैत्री जीवनशैलीको एउटा सुन्दर प्रतीक हो। एक दशक अघिसम्म खेतबाट बाली भित्र्याउन, उमङ्गका साथ मेला-बजार जान र बिहे-बारीमा जन्तीको लस्कर सजाउन प्रयोग गरिने यो

—पिक्चर नेपाल नेपाल सांस्कृतिक र ऐतिहासिक सम्पदाको एउटा यस्तो जीवित सङ्ग्रहालय हो, जहाँका गल्ली र चौरहरूमा हजारौँ वर्ष पुराना इतिहास जीवन्त भेटिन्छन्। यिनै सुन्दर संस्कृतिहरूमध्ये ललितपुरको ऐतिहासिक नेवार बस्ती खोकना (रैथाने नामः खोना) मा मनाइने ’सिकाली जात्रा’ एक अत्यन्तै विशेष उत्सव

—पिक्चर नेपाल  विश्व योगको मञ्चमा नेपालले एउटा ठूलो र ऐतिहासिक सफलता पाएको छ। भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म भएको प्रथम विश्व योग च्याम्पियनसिपमा नेपाली टोलीले सानदार प्रदर्शन गरेको छ। संसारका ७९ देशका खेलाडीहरू सहभागी यस ठूलो प्रतियोगितामा नेपालकी

You don't have permission to register