विश्वकप २०२६: दक्षिण कोरियाको उत्कृष्ट पुनरागमन, चेक रिपब्लिक २–१ ले पराजित
-पिक्चर नेपाल मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको फिफा विश्वकप २०२६ को रोमान्चक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २–१ को सानदार पुनरागमन जित निकालेको छ। खेलको ५९औं मिनेटमा लादिस्लाभ क्रेज्कीको गोलबाट चेक रिपब्लिकले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। ६७औं मिनेटमा ह्वाङ
भूकम्पको यादः भत्किएका संरचना र नभत्किएको साहस
वि.सं. २०७२ साल वैशाख १२ गतेको भूकम्प नेपालीहरूले कहिल्यै बिर्सन नसक्ने घटना हो। केही सेकेन्डको कम्पनले हजारौं घर, विद्यालय, मन्दिर र ऐतिहासिक सम्पदाहरू भत्कायो। धेरैले आफ्ना प्रियजन गुमाए, धेरैका सपना चकनाचुर भए। त्यो समय चारैतिर पीडा, डर र अनिश्चितता थियो। तर
नेपालकै पहिलो एक खम्बे तार पुल: कर्णाली पुल (चिसापानी)
-पिक्चर नेपाल कर्णाली पुल (चिसापानी) नेपालको गौरव र आधुनिक इन्जिनियरिङको उत्कृष्ट नमुना हो। सुदूरपश्चिमको प्रवेशद्वार मानिने यो पुल कैलाली र बर्दिया जिल्लाको सिमानामा बग्ने कर्णाली नदीमाथि निर्माण गरिएको छ। यसले देशको मुख्य यातायात मार्ग महेन्द्र राजमार्गलाई जोड्ने महत्त्वपूर्ण भूमिका खेलेको छ। सन्
दार्चुलाको गहना: श्री शैल्य शिखर मालिकार्जुन धाम
-पिक्चर नेपाल सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित श्री शैल्य शिखर मालिकार्जुन धाम नेपालको महत्वपूर्ण धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक धरोहर हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण पहाडी क्षेत्रमा रहेको यो धामलाई नेपाल सरकारले देशको सातौँ राष्ट्रिय धामका रूपमा घोषणा गरेको छ। ‘मालिकार्जुन’ नाम माता पार्वती


