जेनजी शहीद दिवस : जेनजीको रगतले लेखेको इतिहास
–पिक्चर नेपाल समयसँगै पुस्ता बदलिन्छ, सोच बदलिन्छ र समाजलाई हेर्ने दृष्टिकोण पनि बदलिन्छ। नेपालमा नयाँ पुस्ताले आफ्नो आवाजलाई बलियोसँग प्रस्तुत गरेको एउटा महत्वपूर्ण समय थियो-जेनजी आन्दोलन। आज त्यही आन्दोलन र त्यस क्रममा ज्यान गुमाएका युवाहरूलाई सम्झने दिन हो, जेनजी शहीद दिवस। यो कथा
पशुपतिनाथको ब्रह्मनालमा मृतकलाई किन सुताइन्छ?
–पिक्चर नेपाल पशुपतिनाथको आर्यघाटमा दाहसंस्कार गर्नुअघि मृतकको शरीरलाई पानीमा किन सुताइन्छ होला? यो दृश्य धेरैले देखेका हुन्छौँ, तर यसको पछाडि जोडिएको धार्मिक र तान्त्रिक मान्यताबारे धेरैलाई थाहा नहुन सक्छ। पशुपतिनाथको आर्यघाटमा मृतकको शरीरलाई दाहसंस्कार गर्नुअघि ब्रह्मनाल अर्थात् अर्धजल मा सुताउने परम्परा छ।
नागपञ्चमी किन मनाइन्छ? घरको ढोकामा नागको तस्वीर किन राखिन्छ?
–पिक्चर नेपाल नागपञ्चमी हिन्दू धर्मावलम्बीहरूले श्रद्धापूर्वक मनाउने महत्वपूर्ण पर्व हो। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा नागदेवताको पूजा गर्ने परम्परा छ। नेपालमा नागपञ्चमीका दिन घरको मूलढोकामाथि नागको तस्वीर टाँस्ने चलन पनि निकै पुरानो छ। हिन्दू धार्मिक मान्यताअनुसार नागलाई प्रकृति,
गथांमुगः चःह्रे: डर भगाउने परम्परा र जात्राको सुरुआत
–पिक्चर नेपाल काठमाडौं उपत्यकाको संस्कृति केवल जात्रा, नाच र उत्सवमा सीमित छैन। यहाँका हरेक पर्वसँग मानिसको जीवनशैली, लोकविश्वास, प्रकृति र सामाजिक परम्पराका आफ्नै कथा जोडिएका छन्। यस्तै पुरानो र रोचक पर्व हो—गथांमुगः चःह्रे, जसलाई नेपालीमा गठेमङ्गल वा घण्टाकर्ण चतुर्दशी पनि भनिन्छ। श्रावण
काठमाडौंको सहयोगीनगरमा बन्यो सुन्दर ‘सम्पर्क पार्क’, बाल उद्यानदेखि व्यायामस्थलसम्मको सुविधा
– पिक्चर नेपाल काठमाडौं महानगरपालिका–३२, सहयोगीनगरस्थित सम्पर्क मार्गमा स्थानीय समुदायको पहलमा निर्माण गरिएको ‘सम्पर्क पार्क’ औपचारिक रूपमा उद्घाटन गरिएको छ। सहयोगीनगर जागरण विकास समाजको पहलमा निर्माण भएको पार्कको काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले रिबन काटेर उद्घाटन गर्नुभएको हो। २०८३ साल श्रावण
ठक…ठक… गर्दै जंगल जोगाउने चराः ठूलो सुनजुरे काठफोर
– पिक्चर नेपाल यदि तपाईं नेपालका तराई वा मध्यपहाडी क्षेत्रका हराभरा वनहरूमा पुग्नुभएको छ भने, त्यहाँको सन्नाटालाई चिर्दै आएको एउटा निरन्तर ध्वनि अवश्य सुन्नु भएको होला— ’ठक–ठक, ठक–ठक’। यो जंगलको कुनै कारखानाको आवाज होइन, बरु प्रकृतिले सुम्पिएको जिम्मेवारी निभाउँदै गरेको एउटा
बारपाक: भग्नावशेषबीच फुलेको मुस्कान
– पिक्चर नेपाल वि.सं. २०७२ वैशाख १२ गतेको त्यो दिन नेपालीहरूले कहिल्यै बिर्सन सक्दैनन्। गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको विनाशकारी भूकम्पले केही सेकेन्डमै सयौँ घरहरू ढलायो। धेरैले आफ्ना प्रिय आफन्त गुमाए, धेरै परिवार घरबारविहीन भए। गाउँभरि ढुङ्गा, माटो र काठका भग्नावशेष
खर्पन: उपत्यकाको मौलिक पहिचान
– पिक्चर नेपाल काठमाडौँ, ललितपुर र भक्तपुरको परम्परागत जीवनशैली, कृषि संस्कृति र मौलिक पहिचान बोकेको एउटा अमूल्य साधन हो खर्पन। काँधमा राखिने नोल र त्यसका दुवैतर्फ झुन्ड्याइने बाँसका भाँडाजस्ता भाग मिलेर बनेको यो साधनले सयौँ वर्षदेखि उपत्यकामा सामान ओसारपसार गर्ने मुख्य
साइकलले जोडेको हिमाल, पहाड र तराई –एक टुर गाइडको आँखाबाट देखिएको पूर्वी नेपालको साइकल यात्रा
– टुर गाइड सन्तोष राईको साइकल डायरी म पूर्वी नेपालको सङ्खुवासभामा जन्मिएको हुँ। तर आफ्नै जन्मथलोका धेरै ठाउँहरू मेरा लागि पनि केवल कल्पनामा देखिएका गन्तव्य थिए। ती ठाउँका तस्बिर धेरै पटक हेरेको थिएँ, अरूको मुखबाट कथा सुनेको थिएँ, तर आफ्नै आँखाले
नेपालमा बढ्दै स्पोर्ट क्लाइम्बिङको आकर्षण
– पिक्चर नेपाल उचाइ चुम्ने चाहना र चुनौतीलाई अवसरमा बदल्ने साहसिक खेल हो– स्पोर्ट क्लाइम्बिङ। पछिल्लो समय नेपालमा पनि यो खेलप्रति युवाको आकर्षण बढ्दै गएको छ। यही उत्साहलाई थप प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंमा आयोजित ‘टप रोप एन्ड लिड क्लाइम्बिङ च्याम्पियनसिप २०२६’


