f
s
f

Lorem ipsum dolor sit amet, consectetuer adipis cing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis theme natoque

Follow Me
TOP

–पिक्चर नेपाल काठमाडौं उपत्यकाको संस्कृति केवल जात्रा, नाच र उत्सवमा सीमित छैन। यहाँका हरेक पर्वसँग मानिसको जीवनशैली, लोकविश्वास, प्रकृति र सामाजिक परम्पराका आफ्नै कथा जोडिएका छन्। यस्तै पुरानो र रोचक पर्व हो—गथांमुगः चःह्रे, जसलाई नेपालीमा गठेमङ्गल वा घण्टाकर्ण चतुर्दशी पनि भनिन्छ। श्रावण

– टुर गाइड सन्तोष राईको साइकल डायरी म पूर्वी नेपालको सङ्खुवासभामा जन्मिएको हुँ। तर आफ्नै जन्मथलोका धेरै ठाउँहरू मेरा लागि पनि केवल कल्पनामा देखिएका गन्तव्य थिए। ती ठाउँका तस्बिर धेरै पटक हेरेको थिएँ, अरूको मुखबाट कथा सुनेको थिएँ, तर आफ्नै आँखाले

– पिक्चर नेपाल पशुपतिको जयवागेश्वरी क्षेत्रमा हरेक वर्ष असार कृष्णपक्ष अष्टमीका दिन मचाती जात्रा मनाइन्छ। त्रिशूलसँग जोडिएको विशेष परम्पराका कारण यसलाई त्रिशूल जात्रा पनि भनिन्छ। यो जात्रामा खटमा राखिएका बालबालिकालाई कुमार र कुमारीको प्रतीकका रूपमा पूजा गरिन्छ। खटमा देखाइने त्रिशूलको दृश्य केवल

– पिक्चर नेपाल नयाँ वर्षको दोस्रो दिन, बिहानैदेखि भक्तपुरको मध्यपुर थिमीमा केही फरक हुन्छ। साँघुरा गल्लीहरूमा मानिसहरूको भीड बढ्न थाल्छ। धिमे बाजाको ताल बिस्तारै हावामा फैलिन्छ। घरका झ्याल र कौसीहरू भरिन थाल्छन्। सबैको नजर एउटै क्षणको प्रतीक्षामा हुन्छ। अनि

– पिक्चर नेपाल भक्तपुरको बोडेमा रहेको कमलपोखरी यतिबेला गुलाबी र सेता कमलका फूलले ढकमक्क भएको छ। बिहानको कलिलो घाम पानीमा पर्नासाथ कमलका पत्रदलहरू बिस्तारै खुल्छन् र पोखरी एउटा सुन्दर तस्बिर जस्तै देखिन्छ। कमलका फूलहरूका बीचमा पानीमा हाँसहरू पौडी खेलिरहेको दृश्यले पोखरीलाई

– पिक्चर नेपाल हाम्रो शरीरमा करिब ६० प्रतिशत पानी छ। यो विशाल पृथ्वीको करिब ७१ प्रतिशत भाग पानीले ढाकेको छ। तर, तिर्खा मेटाउने शुद्ध पिउने पानी भने संसारमा जम्मा २.५ प्रतिशत मात्रै उपलब्ध छ। तथ्याङ्क र हिसाबकिताब आफ्नो ठाउँमा होला, तर

—पिक्चर नेपाल नेपाल सांस्कृतिक र ऐतिहासिक सम्पदाको एउटा यस्तो जीवित सङ्ग्रहालय हो, जहाँका गल्ली र चौरहरूमा हजारौँ वर्ष पुराना इतिहास जीवन्त भेटिन्छन्। यिनै सुन्दर संस्कृतिहरूमध्ये ललितपुरको ऐतिहासिक नेवार बस्ती खोकना (रैथाने नामः खोना) मा मनाइने ’सिकाली जात्रा’ एक अत्यन्तै विशेष उत्सव

-पिक्चर नेपाल कर्णाली पुल (चिसापानी) नेपालको गौरव र आधुनिक इन्जिनियरिङको उत्कृष्ट नमुना हो। सुदूरपश्चिमको प्रवेशद्वार मानिने यो पुल कैलाली र बर्दिया जिल्लाको सिमानामा बग्ने कर्णाली नदीमाथि निर्माण गरिएको छ। यसले देशको मुख्य यातायात मार्ग महेन्द्र राजमार्गलाई जोड्ने महत्त्वपूर्ण भूमिका खेलेको छ। सन्

-पिक्चर नेपाल सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित श्री शैल्य शिखर मालिकार्जुन धाम नेपालको महत्वपूर्ण धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक धरोहर हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण पहाडी क्षेत्रमा रहेको यो धामलाई नेपाल सरकारले देशको सातौँ राष्ट्रिय धामका रूपमा घोषणा गरेको छ। ‘मालिकार्जुन’ नाम माता पार्वती

-पिक्चर नेपाल नेपालको उत्तर–पश्चिमी भूभागमा अवस्थित रारा ताल केवल एउटा ताल मात्र होइन, यो शान्ति, सौन्दर्य र आत्मिक अनुभूतिको जीवित केन्द्र हो। निलो आकाशको प्रतिबिम्ब बोकेको विशाल रारा, वरिपरिका हरिया डाँडाहरू, चिसो हावा र चराचुरुङ्गीको मधुर स्वर — यी सबै मिलेर

You don't have permission to register